Mark 5:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्‍दा त रुवाबासी र विलापको खैलाबैला मच्‍चिरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।
Nepali Tamang 2011
थेनीगदे याइरसला दिमरी फेप्‍खमा येशूसे थेरी मुबा म्‍हिगदे क्राबा क्रिङ्बादेन हल्‍ली खल्‍ली लसी चिबा म्राङ्जी।