Mark 5:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्‍तो रुवाबासी र खैलाबैला गरेको? यो नानी त निदाएकी मात्र छ, मरेकी छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भित्र पसेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्‍छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।”
Nepali ERV (पवित्र बाइबल)
येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”
Nepali Tamang 2011
येशू दिम न्‍हङरी वाङ्सी, थेनीगदेदा “तिग्‍दा एनीगदे चुह्रङ् लसी क्राबा क्रिङ्बादेन हल्‍ली खल्‍ली लसी चिबा? माइ सिबा आरे, म्‍हेर्सी चिबा मुला” भिसी सुङ्जी।