Mark 5:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब केटी जुरुक्‍क उठी अनि यताउता हिंड्डुल गर्न थाली। यो देखेर तिनीहरू छक्‍कै परे। ऊ बाह्र वर्षकी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ठिटी तुरुन्‍तै उठी, र हिँड्‌डुल गर्न लागी। त्‍यो बाह्र वर्षकी थिई। अनि त्‍यति नै बेला तिनीहरू आश्‍चर्यचकित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो केटी तुरुन्तै जुरुक्‍क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने।
Nepali ERV (पवित्र बाइबल)
सानी बालिका जुरूक्कै उठी अनि हिंड्न लागी। (बालिका 12र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे।
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्मैछ्‌याम थे माइ डोङ रेःसी क्‍यारमार भ्रबारी छ्‌याइजी। थे माइ च्‍युक न्‍ही दिङला मुबा। चु म्राङ्सी थेनीगदे उदेक म्‍हन्‍जी।

Recommended Reading