Mark 5:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो अनि ‘नानीलाई केही खानेकुरा दिनू’ भनी अह्राउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस्‌ भन्‍ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले यसबारे कसैलाई नभन्‍नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्क केही नभन्नु भनेर कडा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “च्‍यागो, चु ताम खालैसे था थायाङ्‍गै।” ओच्‍छे थे माइदा चा “तिगै चबा स्‍हे पिन्‍गो” भिसी सुङ्जी।