Mark 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिच्च्याउँदै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईंले मलाई के गर्न लाग्नुभएको? परमेश्वरको नाउँ लिएर म बिन्ती गर्छु, मलाई दु:ख नदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”
Nepali Tamang 2011
ओच्छे थेसे “जम्मान भन्दा घ्रेन परमेश्वरला झा येशू, ह्राङसे ङादा तिग लबारी छ्याइबा? ङाइ ह्राङदा परमेश्वरला मिनरी घ्रान फासी भिला, ङादा दुख थापिन्गो” भिसी क्रिङ्बान भिजी।