Mark 6:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसंगै गए।
Nepali Tamang 2011
येशू थे ग्याम थोन्सी ह्राङलान नाम्सारी फेप्जी। ओच्छे थेला चेलागदेएनोन थेदेन छ्याम निजी।