Mark 6:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई अझै भन्दैजानुभयो, “कुनै गाउँमा पुग्दा जुन घरमा पस्छौ, त्यो गाउँ नछोडुञ्जेलसम्म त्यही घरमा बस्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।
Nepali Tamang 2011
दोःसी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे खजिबै दिमरी वाङ्माहेन्से थे नाम्साग्याम थोन्सी आनितेधोना एनीगदे थे दिमरीन चिउ।