Mark 6:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि कुनै ठाउँमा पुग्‍दा मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् र तिमीहरूका कुरा सुन्‍न मानेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिंदै पैतालाको धुलो त्‍यहीं टक्टक्‍याएर त्‍यो गाउँ छोडिदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै ठाउँमा तिमीहरूको स्‍वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्‍न इन्‍कार गरे भने, त्‍यस ठाउँबाट तिमीहरू निस्‍कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्‍नो पैतालाको धुलो टकटक्‍याइदिनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।”
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
Nepali Tamang 2011
चुदे खजिबै ग्‍लारी एनीगदेदा मान आलनी। ओच्‍छे एनीगदेसे पाङ्बा ताम आङ्‌यान्‍नी भिसम, एनीगदे थे ग्‍लाग्‍याम थोन्‍बा धुइरी दाहेन्‍से ङन्‍से लतोःबा गे लसी जिन्‍जी। एनीगदेसे तिग लतोःबा लउ भिसी काङला धुलु खर्सी पिन्‍गो।”