Mark 6:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गए, र मानिसहरूले पश्चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”
Nepali Tamang 2011
जमाहेन्से थेला चेलागदे थेग्याम थोन्सी निसी म्हिगदेदा “ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगो” भिसी पाङ्जी।