Mark 6:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्‍दै थिए, “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्, त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्‍थे, “बप्‍तिस्‍मा-दिने यूहन्‍ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्‍ता शक्तिका काम भइरहेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म यशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”
Nepali Tamang 2011
येशूसे लबा उदेकला गेला बारेरी हेरोद ग्‍लेसे थेःजी, तिग्‍दा भिसम जम्‍मान ग्‍लारी येशूला मिन थेःमुबा। गाते म्‍हिसे मी “बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना सिबाग्‍याम सोसी खजीम, थेतबासेलमान थेसे चुह्रङ्बा उदेकला गेगदे लबा हिन्‍ना” भिसी भिमुबा।