Mark 6:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्किएछन्,” भन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अरूहरूले भने, “यिनी एलिया हुन्।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्तै एक अगमवक्ता हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।”
Nepali ERV (पवित्र बाइबल)
अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै र्वष अघि थिए।”
Nepali Tamang 2011
तर स्य्हान्दोगदेसे, “चु एलिया हिन्ना” भिसी भिजी। ओच्छे अझ स्य्हान्दोगदेसे, “चु म्हि मी ओन्माला अगमवक्तागदे ह्रङ्बान अगमवक्ता गिक हिन्ना” भिसी भिजी।