Mark 6:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्‍ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्‍ना, जसको शिर मैले काट्‌न लगाएँ, त्‍यही बौरिउठेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”
Nepali ERV (पवित्र बाइबल)
हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊँको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।” बप्तिस्मा दिने यूहन्ना कसरी मारिए
Nepali Tamang 2011
तर हेरोदसे चु ताम थेःसी, “चु म्‍हि ङाइ साइपुङ्‌बा यूहन्‍ना हिन्‍ना, थेनोन सिबाग्‍यामसे सोसी खजीम” भिसी भिजी।