Mark 6:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा हेरोदियासलाई यूहन्‍नासँग रिस उठेको थियो। तिनी यूहन्‍नालाई मार्न चाहन्‍थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिइन। अनि हेरोदियास उसलाई मार्न चाहन्थिइन। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिइनन्।
Nepali Tamang 2011
थेतबासेलमा हेरोदियाससे यूहन्‍नाथोरी ईख थान्‍सी थेदा साइबारी म्‍हाइमुबा तर खम्‍बा आरेबा।