Mark 6:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि राजाले शपथ खाँदै भने, “आधा राज्‍य नै मागे पनि म तिमीलाई दिन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले शपथ खाएर त्‍यसलाई भने, “तिमी मसँग जे माग्‍छ्यौ म मेरो आधा राज्‍यसम्‍म पनि तिमीलाई दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।”
Nepali Tamang 2011
ओच्‍छे हेरोद ग्‍लेसे घ्रान फासी, “एदा ङाला गङसल य्‍हुल्‍सा भिसै पिन्‍ना” भिसी भिजी।