Mark 6:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्तिस्मा दिने यूहन्नाको टाउको माग!” आमाले भनिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यसले बाहिर निस्केर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्तिस्मा-दिने यूहन्नाको शिर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्तिस्मा दिने यूहन्नाको शिर।”
Nepali ERV (पवित्र बाइबल)
छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसंग म के चीज माँगु?” उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माँग।”
Nepali Tamang 2011
ओच्छे थे मङग्यार थोन्सी ह्राङला आमादा ङाइ तिग ह्रीगो भिसी, ङ्योइमा, “बप्तिस्मा पिन्बा यूहन्नाला थोबो ह्रीगो” भिसी थेला आमासे भिजी।