Mark 6:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र थालमा राखेर केटीकहाँ पुर्‍यायो। केटीले त्‍यो लगेर आफ्‍नी आमालाई दिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनको शिर थालमा ल्‍याएर केटीलाई दियो, र केटीले त्‍यो त्‍यसकी आमालाई दिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई।
Nepali ERV (पवित्र बाइबल)
केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्।
Nepali Tamang 2011
थासी भसी थे माइदा खार्बारी युसी पिन्‍जी। ओच्‍छे थे माइसे थेला आमादा पिन्‍जी।