Mark 6:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर यूहन्‍नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाको चेलाहरूले यो घटना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।: 13-21; लुका 9:10-17; यूहन्ना 61-14)
Nepali Tamang 2011
चु ताम थेःसी यूहन्‍नाला चेलागदे खसी थेला लास भोर्सी धुर्सारी थान्‍जी।