Mark 6:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्‍छ, तर आफ्‍ना गाउँ-घरका मानिसहरूले भने वास्‍तै गर्दैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नो देश र आफ्‍नो नातादारहरूका बीचमा र आफ्‍नै घरमा बाहेक अन्‍त कहीँ अनादर हुँदैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन”
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “अगमवक्तादा जम्‍मान ग्‍लारी मान लला, तर ह्राङला नाम्‍सारीदेन ह्राङला म्‍हिगदे ओच्‍छे ह्राङला दिमरी बाहेक अर्गु खजिबै ग्‍लारी निसैनोन मान लला” भिसी सुङ्जी।