Mark 6:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे।
Nepali ERV (पवित्र बाइबल)
अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए।
Nepali Tamang 2011
ओच्‍छे म्‍हिगदे ग्‍यार्जा ग्‍यार्जादेन बोगल न्‍हीसे च्‍युइ च्‍युइला लाम लसी पाङरी चिजी।

Recommended Reading