Mark 6:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ खाने लोग्‍ने मानिसहरू मात्रै पाँच हजार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रोटी खाने पुरुषहरू पाँच हजार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ पाँचहजार मानिसहरू थिए जसले खाना खाए।
Nepali Tamang 2011
थेरी चबा ह्रेम्‍फेबेगदे हजार ङा मुबा।