Mark 6:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई बिदा गरिसक्‍नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्‍लनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेदा पुइमाहेन्‍से येशू गङपट्टि प्रार्थना लबारी फेप्‍जी।