Mark 6:47 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रात पर्यो। नाउ समुद्रको निकै पर पुगेको थियो। येशूचाहिँ एक्लै किनारमा हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यस रात, डुङ्गा समुद्रको बीचमा थियो। अनि योशू चाँहि एकलै भूमिमा हुनुहुन्थ्यो।
Nepali Tamang 2011
ङ्यसे तमा दोँगा समुन्द्रला गुङरी मुबा, ओच्छे येशू चा गिकजेन समुन्द्रला कुनीरी मुबा।