Mark 6:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्दा चेलाहरू “भूत आयो!” भनेर चिच्च्याउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए;
Nepali ERV (पवित्र बाइबल)
यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए।
Nepali Tamang 2011
थेनीगदेसे येशूदा समुन्द्रथोरी भ्रबान लबा म्राङ्सी म्हङ मुनम भिसी थेनीगदे लोङ्सी क्रिङ्जी।