Mark 6:50 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्‍तै येशूले भन्‍नुभयो, “नडराओ, मै हुँ, साहस गर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साहस गर! म नै हुँ; नडराओ।”
Nepali ERV (पवित्र बाइबल)
सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, यो म नै हुँ। डराउनु पर्दैन।”
Nepali Tamang 2011
तिग्‍दा भिसम येशूदा म्राङ्सी जम्‍मान लोङ्‌बा मुबा। तर तुरुन्‍तन येशूसे थेनीगदेदा “भङ लउ, ङानोन हिन्‍ना, थालोङ्‍गो” भिसी सुङ्जी।