Mark 6:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँ नाउमा चढ्‍नुभयो र बतास पनि थामिहाल्‍यो। यो देखेर चेलाहरू झन् छक्‍कै परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्‌नुभयो, र बतास थामिहाल्‍यो। अनि तिनीहरू अत्‍यन्‍त अचम्‍मित भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्‍क परे;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयष्ठ्वो। चेलाहरू एकदमै छक्क परे।
Nepali Tamang 2011
ओच्‍छे ह्राङला चेलागदेदेन छ्‌याम दोँगारी क्रेःजी। जमाहेन्‍से लाबालुङसर म्‍हाजी। ओच्‍छे थेनीगदे ल्‍हानान उदेक तजी।