Mark 6:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्‍यसको पूरा अर्थ बुझ्‍न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेनीगदेला सेम कोङ्बासे लमा येशूसे हजार ङा म्‍हिगदेदा गेङ पिन्‍बा म्राङ्सीएनोन थेला अर्थ घोबा आरेबा।