Mark 6:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्‍ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्‍नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे।
Nepali Tamang 2011
थेनीगदे समुन्‍द्र थासी गनेसरेत भिबा ग्‍लारी धोखमाहेन्‍से दोँगा समुन्‍द्रला कुनीरी थान्‍सी,