Mark 6:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने।
Nepali Tamang 2011
दोँगाग्याम फाप्मैछ्याम म्हिगदेसे येशूदा ङोसेजी।