Mark 6:55 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्‍ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्‍याउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र छेउछाउका समस्‍त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्‍छ भनी सुने त्‍यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्‍याउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनकौं रोगीहरूलाई लिएर आए।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे क्‍यारमारला नाम्‍सारी निसी येशू फेप्‍खजी भिसी थेःना लजी। जमाहेन्‍से म्‍हिगदेसे आखम्‍बा म्‍हिगदेदा तीबा नान्‍बादेन छ्‌यामनोन येशू मुबा ग्‍लारी भबारी छ्‌याइजी।