Mark 7:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जस्‍तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्— ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
Nepali ERV (पवित्र बाइबल)
मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ। फेरि उनले भनेका छन् कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम मोशासे भिबा मुला, ‘एसे ह्राङला आबा आमादा मान लउ,’ ओच्‍छे ‘जुन म्‍हिसे ह्राङला आबा आमादा बिरोध लसी नइबा ताम लला थेदा चा साइनोन तोःला’ भिसी सुङ्बा मुला।