Mark 7:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्यसलाई रोक्छौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेला तामग्यामसेन म्हिगदेदा थेन्ना आबा आमादा तिगै पिनआपुङ्बा ह्रङ्बान हिन्ना।