Mark 7:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिमीहरू आफ्ना रीतिथितितिर लागेर परमेश्वरको आज्ञालाई बेकामको ठान्छौ अनि त्यस्ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछौ। अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यर्स्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”
Nepali Tamang 2011
चुह्रङ् लसी एनीगदे ह्राङला रिमठिम अन्छार चा भ्रमुला। तर परमेश्वरला बचनदा चा तिगै गे आखेल्बा भिसी म्हन्मुला। चुह्रङ्बा गे एनीगदेसे ल्हानान लमुला।”