Mark 7:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिरबाट मानिसभित्र पस्ने कुनै पनि कुराले मानिसलाई अशुद्ध पार्न सक्दैन। तर मनबाट बाहिर निस्कने कुराले पो मानिसलाई अशुद्ध पार्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छन्।”
Nepali Tamang 2011
खजिबै चबा स्हेसे म्हिदा न्होङ्ना लबारी आखम। तर म्हिला सेमग्याम थोन्बा तामसे जे म्हिदा न्होङ्ना लमुला।