Mark 7:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मानिसहरूलाई छोडेर घरभित्र पस्‍नुभएपछि उहाँका चेलाहरूले ‘यस कुराको अर्थ बुझाइदिनुहोस्’ भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्‍टान्‍तको विषयमा सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भीडलाई छाडेर घर जानुभयो। चेलाहरूले उहाँलाई त्यो दृष्टान्त बारेमा सोधे।
Nepali Tamang 2011
येशू म्‍हिगदेदा ख्‍लासी दिम न्‍हङरी वाङ्माहेन्‍से थेला चेलागदेसे “ह्राङसे सुङ्बा ताम ङन्‍दा घोना लसी पिन्‍गो” भिसी भिजी।