Mark 7:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के अझै तिमीहरू अरूजस्‍तै अबुझ नै भएका छौ? तिमीहरूलाई थाहा छैन र? मुखबाट भित्र पस्‍ने कुराले मानिसलाई अशुद्ध पार्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्‍छ त्‍यसले उसलाई अशुद्ध पार्न सक्‍दैन भनेर तिमीहरू जान्‍दैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “दान्‍देधोना अझ एनीगदेसे घोबा आरे? एनीगदेदा था आरे? म्‍हिला सुङग्‍याम न्‍हङरी वाङ्बा स्‍हेसे म्‍हिदा न्‍होङ्ना आल।