Mark 7:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्‍नुभयो, “मनभित्रबाट बाहिर निस्‍कने कुराले पो मानिसलाई अशुद्ध पार्दछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
फेरि येशूले भन्नुभयो, “जे कुराहरू मानिसबाट बाहिर निसकन्छ त्यसैले उसलाई अशुद्ध तुल्याउँछ।
Nepali Tamang 2011
येशूसे दोःसी चुह्रङ् भिसी सुङ्जी, “म्‍हिला सेम न्‍हङ‍ग्‍याम मङग्‍यार थोन्‍बा तामसे म्‍हिदा न्‍होङ्ना लमुला।