Mark 7:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्‍केर आउँछन् र उसलाई खराब कामतिर लैजान्‍छन्, जस्‍तै: व्‍यभिचार गर्ने, चोर्ने, मान्‍छे मार्ने, वेश्‍यागमन गर्ने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसको हृदयबाट दुष्‍ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या,
Nepali ERV (पवित्र बाइबल)
सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या
Nepali Tamang 2011
तिग्‍दा भिसम म्‍हिला सेमग्‍यामसेन नइबा म्‍हन्‍बा, ब्रेल्‍सी भ्रबा, य्‍हो लबा, म्‍हि साइबा,