Mark 7:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोभ गर्ने, दुष्ट काम गर्ने, ठग्ने, छाडा हुने, डाह गर्ने, निन्दा गर्ने, घमण्डी हुने र मूर्ख काम गर्ने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता।
Nepali ERV (पवित्र बाइबल)
वेश्यागामन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, इर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्।
Nepali Tamang 2011
म्हिला म्रिङदेन छ्याम ब्रेल्सी भ्रबा, लोभ लबा, नइबा गे लबा, ठगब लबा, सुङरी जे ताम खजी थेनोन पाङ्सी भ्रबा, डाह लबा, म्हिला तामगन लबा, ङा ह्रङ्बा खालै आरे भिसी भ्रबा, मूर्ख गे लबा चु जम्मान तामगदे थोन्मुला।