Mark 7:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै खराब कुराहरू मानिसको मनबाट नै निस्‍कन्‍छन् र यही कुराहरूले नै उसलाई अशुद्ध पार्छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै दुष्‍ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
Nepali ERV (पवित्र बाइबल)
यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि अशुद्ध तुल्याउँछ।”
Nepali Tamang 2011
म्‍हिला सेमग्‍याम थोन्‍बा चु जम्‍मान नइबा तामसेन म्‍हिगदेदा न्‍होङ्ना लमुला।”