Mark 7:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीचाहिँ सिरियाको फोनिके इलाकामा जन्मेका एउटी ग्रीक स्त्री थिइन्। अनि तिनले ‘मेरी छोरीबाट भूत निकालेर निको पारिदिनुहोस्’ भनेर येशूलाई बिन्ती गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सिरियाको फोनिकेमा जन्मेकी एउटी ग्रीक स्त्री थिई। त्यस स्त्रीले आफ्नी छोरीबाट भूत निकालिदेऊन् भनी उहाँलाई बिन्ती गरी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो आईमाई यहूदी थिईन्। उ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।
Nepali Tamang 2011
थे म्रिङम्हेमे सिरिया य्हुल्साला फोनिके भिबा नाम्सारी न्हबा मुबा। थे अर्गु य्हुलला म्रिङम्हेमे मुबा। थेसे “ङाला झामेला ल्हुइग्यामसे म्हङ ताप्सी पिन्गो” भिसी येशूदा बिन्ती लजी।