Mark 7:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्नुभयो, “पहिले हामीले आफ्नै बाल-बच्चालाई खुवाउनुपर्छ, उनीहरूको खानेकुरा खोसेर कुकुरहरूलाई दिनु ठीक हुँदैन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त्यसलाई भन्नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनलाई भन्नुभयो, “पहिला बालबच्चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”
Nepali Tamang 2011
तर येशूसे “ङाच्छा ह्राङला कोलागदेदा म्रेन्ना लतोःला, ह्राङला कोलागदेला गेङ ब्यन्सी नगीदा पिन्बा ठीक आहिन” भिसी सुङ्जी।