Mark 7:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनले भनिन्, “हो हजुर, त्‍यो त ठीकै हो! तर कुकुरहरूले पनि त टेबिलमुनि बालकहरूले झारेका टुक्राहरू खान पाउँछन् नि!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्‍चाले खसालेका टुक्राहरू खान्छन्।”
Nepali ERV (पवित्र बाइबल)
आइमाईले भनी, “प्रभु, त्यो साँचो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”
Nepali Tamang 2011
ओच्‍छे थे म्रिङम्‍हेमेसे “हिन्‍ना प्रभु, तसैनोन कोलागदेसे चबान लमा ताइबा भ्राइभ्रुइ नगीसेनोन चम्‍याङ्मुला” भिसी भिजी।