Mark 7:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले यस्‍तो कुरा भनेको कारण ढुक्‍क भएर घर जाऊ, तिम्री छोरीबाट भूत निस्‍केर गइसकेको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”
Nepali Tamang 2011
येशूसे थे म्रिङम्‍हेमेदा “एसे चुह्रङ् भिबासे लमा एला झामेला ल्‍हुइग्‍याम म्‍हङ थोन्‍सी निसी जिन्‍बा मुला। दाहेन्‍से ए दिमरी निउ” भिसी सुङ्जी।