Mark 7:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने फरिसीहरू र सबै इस्राएलीहरू आफ्‍ना पुर्खादेखि चलिआएका शिक्षा मानेर हात नचोख्‍याई खाँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरू र सबै यहुदीहरुले परम्परा अनुसार राम्ररी हात नधोई खाँदैनन्। तिनीहरु आफ्ना पुर्खाले दिएको शिक्षा अनुसार यसो गर्ने गर्दछन्।
Nepali Tamang 2011
फरिसीगदेदेन यहूदीगदेला आखे म्‍हेमेला रिमठिम अन्‍छार या आख्रुतेधोना चबारी आतबा मुबा।