Mark 7:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी फर्केर घर पुग्‍दा त छोरी निको भएर सुतिरहेकी थिइन्। साँच्‍चै छोरीबाट भूत निस्‍केर गइसकेको रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्‍यसबाट भूतचाहिँ निस्‍किसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।
Nepali Tamang 2011
थे म्रिङम्‍हेमे दिमरी धोमा झामेला ल्‍हुइग्‍याम म्‍हङ थोन्‍सी निसी जिन्‍बा मुबा, ओच्‍छे झामे चा खाटरी म्‍हेर्सी चिबा मुबा।