Mark 7:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू टुरोसबाट हिंडेर सीदोन सहर हुँदै दश सहरको बाटो भएर गालीलको तालमा आउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टुरोसको इलाकाबाट निस्केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।
Nepali Tamang 2011
येशू टुरोस भिबा ग्लाग्याम थोन्सी सीदोन ओच्छे डेकापोलिस तबान गालील समुन्द्ररी फेप्जी।