Mark 7:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ मानिसहरूले एक जना कान नसुन्ने र राम्ररी बोल्न नसक्ने मानिसलाई येशूकहाँ ल्याए। अनि ‘त्यसलाई छोइदिनुहोस्’ भनेर उहाँलाई बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
Nepali Tamang 2011
थेरी म्हिगदेसे नाब्यङ आथेःबा खाग्ले म्हिदा येशू मुबा ग्लारी भसी, “थेदा थुर्सी खम्ना लपिन्गो” भिसी बिन्ती लजी।