Mark 7:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसलाई मानिसको घुइँचोबाट अलिक पर लैजानुभयो। अनि उसको कानमा औंला हाल्नुभयो र थुकेर उसको जिब्रो छुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई भीड़बाट अलग्गै एकान्तमा लगेर येशूले आफ्ना औँला त्यसका कानमा लगाउनुभयो। त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस मानिसलाई भीडबाट उहाँसंगै अलग लानुभयो। उहाँले आफ्नो हातका औंलाहरू त्यो मानिसको कानहरूमा राख्नुभयो। त्यसपछि थुक्नुभयो अनि त्यो मानिसको जिब्रो छुनुभयो।
Nepali Tamang 2011
येशूसे थे म्हिदा म्हिला हुलग्याम जजाकी क्याथाङ भोर्सी थेला नाब्यङ न्हीरी या जुम्बी झाङ्जी। ओच्छे सरी थो स्वासी यासे थेला लेरी थुर्जी।