Mark 7:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले स्‍वर्गतिर हेर्दै सुस्‍केरा हालेर भन्‍नुभयो, “इफ्‍फाता” अर्थात् “खोलिजा!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि स्‍वर्गतिर हेरेर लामो सास लिई त्‍यसलाई भन्‍नुभयो, “इफ्‍फाता,” अर्थात्‌ “खोलिजा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “ एफाता! ” (जसको अर्थ हो, “खोलिजा!”)
Nepali ERV (पवित्र बाइबल)
येशूले आकाशमा हेर्नुभयो, अनि उहाँले लामो सास लिनु भयो। उहाँले त्यस मानिसलाई भन्नुभयो, “इफ्फाता” (यसको अर्थ “खोलिजा”)
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे स्‍वर्गपट्टि स्‍हीबान सा न्‍हसी, “इफ्‍फाता” भिसी सुङ्जी। चु भिबा चा “ठोङ्‍गो” भिबा हिन्‍ना।