Mark 7:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भन्‍नेबित्तिकै त्‍यस मानिसका कान खुले, जिब्रो चल्‍यो र ऊ मजाले बोल्‍न थाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यति नै बेला त्‍यसका कान खोलिए, र त्‍यसको जिब्रोको बन्‍धन फुक्‍यो, र त्‍यो स्‍पष्‍ट बोल्‍न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
जब येशूले त्यसो गर्नुभयो, त्यस मानिसको कान खोलिए अनि जिब्रो को वन्धन फुक्यो। अनि उ र स्पष्ट बोल्ने भयो।
Nepali Tamang 2011
चुह्रङ् भिमैछ्‌याम थे म्‍हिला नाब्‍यङ थेःजी ओच्‍छे थेसे ज्‍यना लसी ताम पाङ्‌बारी छ्‌याइजी।